सुनको भाउ बढ्यो, हेर्नुहोस यति छ आज

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सुनको भाउ बढ्यो, हेर्नुहोस यति छ आज

सारांश

  • काठमाडौं साताको दाश्रो दिन आज ९ सोमबार  आज सुनको भाउ बढेको छ ।
  • आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

काठमाडौं

साताको दाश्रो दिन आज ९ सोमबार  आज सुनको भाउ बढेको छ । आज प्रतितोला एक सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ ५६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Sah

    Kati rate cha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?