स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडाैंकाे फोहोरमैला तह लाग्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
५१ पटक हेरिएको
Shares
स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडाैंकाे फोहोरमैला तह लाग्छ

सारांश

  • नेकपा एमालेबाट काठमाडाैं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडाैंका फोहोर मैला तह लगाउने दावी गरेका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?
  • ’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताए ।

नेकपा एमालेबाट काठमाडाैं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडाैंका फोहोर मैला तह लगाउने दावी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताए ।

उनले काठमाडाैंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताए । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गरे । ‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ’, उनले विहान बेलुकै फोहोर उठाउने दावी गर्दै फोहरमैलामा अव काँग्रेसले राजनीति गर्न नपाउने बताए ।

‘फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन’, स्थापितको भनाइ छ । उनले चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउ’, स्थापितको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
माछापुच्छे बैंकको एम्बेसडरमा धाविका मिरा राई , प्रतिमा शेर्पा र आर्यन गिरी
एसिया कपः नेपाल समूह चरणबाटै बाहिर !
एसिया कपः नेपाल समूह चरणबाटै बाहिर !
काठमाडौंको कपनमा आगलागी
काठमाडौंको कपनमा आगलागी
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी
रजनीकान्तको फिल्म ‘२.०’ लिक, लिक गर्नेले नै दिए निर्मातालाई जानकारी
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
कति पुग्यो डलरको मूल्य? यस्तो छ विदेशी विनिमयदर
कति पुग्यो डलरको मूल्य? यस्तो छ विदेशी विनिमयदर
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
भान्सा महंगियो, पोहोर भन्दा दोब्बर भयो तरकारीको भाउ
भान्सा महंगियो, पोहोर भन्दा दोब्बर भयो तरकारीको भाउ