सुनको मूल्यमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
सुनको मूल्यमा वृद्धि

सारांश

  • काठमाण्डौँ, ५ माघ ।
  • सुनको मूल्य तोलामा दुई सयले बढेको छ ।
  • शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको थियो भने छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाण्डौँ, ५ माघ । सुनको मूल्य तोलामा दुई सयले बढेको छ । शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको थियो भने छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरि तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?