१३ सयले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
१३ सयले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं।
  • नेपाली बजारमा अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ।
  • आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं। नेपाली बजारमा अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ। आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ। अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो।

अघिल्लो हप्ता सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसपछि भने भाउमा उतारचढाव आएको थियो।

यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ। अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
एकाएक प्रचण्ड निवास किन पुगे बाबुराम ?
एकाएक प्रचण्ड निवास किन पुगे बाबुराम ?
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
कालीमाटी तरकारी बजारका ५७ सटरका सम्झौता खारेज