सुतिरहेको बेला घरको छानो खस्दा एक बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नुवाकोट – नुवाकोटको एक गाउँमा सुतिरहेको बेला राति घरको छाना खस्दा ढुंगाले लागेर ६ वर्षकी बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
  • बिहीबार राति ककनी गाउँपालिका–७ चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीकी ६ वर्षकी छोरी शरु दर्जीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
  • बालिकाकी आमा कोपिला र ८ वर्षकी दिदी सलिना दर्जी घाइते भएका छन् ।

नुवाकोट – नुवाकोटको एक गाउँमा सुतिरहेको बेला राति घरको छाना खस्दा ढुंगाले लागेर ६ वर्षकी बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार राति ककनी गाउँपालिका–७ चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीकी ६ वर्षकी छोरी शरु दर्जीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बालिकाकी आमा कोपिला र ८ वर्षकी दिदी सलिना दर्जी घाइते भएका छन् । राति सुतिरहेको बेलामा घरको छाना भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?