सुन तस्करलाई संरक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सुन तस्करलाई संरक्षण

सारांश

  • राजश्व अनुसन्धान विभागले दुई अर्ब २३ करोड १३ लाख रुपैयाँ बराबरको सुन तस्करी गरेको आरोपमा गत महिना भैरहवाका व्यवसायी सुनिल सुनार (सोनी)लाई मुद्दा दायर ग¥यो ।
  • के एकै व्यक्तिले यति ठूलो परिणाममा सुनको तस्करी गर्न सम्भव छ ?
  • विभागको अभियोजनलाई हेर्ने हो भने उनी एक्लैले यत्रो कारोबार गरेका हुन् ।

राजश्व अनुसन्धान विभागले दुई अर्ब २३ करोड १३ लाख रुपैयाँ बराबरको सुन तस्करी गरेको आरोपमा गत महिना भैरहवाका व्यवसायी सुनिल सुनार (सोनी)लाई मुद्दा दायर ग¥यो । के एकै व्यक्तिले यति ठूलो परिणाममा सुनको तस्करी गर्न सम्भव छ ? विभागको अभियोजनलाई हेर्ने हो भने उनी एक्लैले यत्रो कारोबार गरेका हुन् । किनकि, विभागले यति ठूलो तस्करीमा अन्य कसैलाई पनि मुद्दा दायर गरेको छैन ।

4भैरहवामा सुन पसल चलाउने सुनारले त्यही पसलको आवरणमा भारतमा सुन तस्करीको धन्दा चलाउँदै आएका थिए । गत २० असारमा उनी ७५ हजार रुपैयाँ नगदसहित पक्राउ गर्दा तस्करी खुलेको थियो ।

स्रोतका अनुसार यस्तो तस्करीमा ठूलो गिरोह भएपनि विभागले अरुलाई भने जोगाउने काम गरेको छ । यसमा काठमाडौंमा केही ठूला व्यापारी समेत संलग्न रहेको स्रोत बताउँछ । त्यसरी भारत जाने सुन धेरैजसो चीन, दुबईलगायतका देशबाट तस्करी भएर आउने गर्दथ्यो । तर, विभागको फितलो अनुसन्धानले तस्करीमा संलग्न ठूलो गिरोह जोगिएको छ । कतिसम्म भैरहवामा तस्करीका लागि उनले प्रहरीसँग समेत सेटिङ मिलाउने गरेको स्रोत बताउँछ । सोही कारण उनको सुन तथा चाँदी कहिल्यै पनि बरामद भएको थिएन ।

चीनबाट नेपाल हुँदै भारत सुन तस्करी गर्ने ठूला गिरोह सक्रिय छन् । तिनै गिरोहको एक मुख्य सदस्य थिए सुनिल । उनीविरुद्ध मुद्दा दायर गरेपनि गिरोहलाई विभागका महानिर्देशक दीर्घराज मैनालीलगायतले नै उन्मुक्ति दिएको स्रोत बताउँछ । उनी निकट हुन्डी कारोबारी पनि कोही अनुसन्धानको दायरामा आएका छैनन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
यस्ता छन् क्रिकेट सङ्घका निर्णय
यस्ता छन् क्रिकेट सङ्घका निर्णय
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
सुरु भयो बाबुराम–उपेन्द्र बीच द्वन्द, बाबुराम भन्छन् ‘सरकार छाडौँ’, उपेन्द्र भन्छन ‘अहिले होइन’
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’

तपाईंले छुटाउनुभयो कि?