सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १४, २०७३
|
|
१२५ पटक हेरिएको
Shares
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…

सारांश

  • हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप मंगलबार हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
  • मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्रु गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज २९५८ नंको सुमो जिप मंगलबार हेटौँडा–कुलेखानी सडकखण्डको हेबी भन्ने स्थानबाट करिब ६० फिट तल खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुने यात्रुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो जिपमा यात्रा गरिरहेका करिब १० जना यात्रु गम्भीर घाइते भई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?