स्कारपियोको ठक्करबाट १ जनाको मृ्त्यु….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १४, २०७३
|
|
२५४ पटक हेरिएको
Shares

सारांश

  • झापाको शिवसतासी-७ डुडामारीमा हिजो बेलुकी मे १ च ४००१ नम्बरको स्कारपियोको ठक्करबाट झापा धरमपुर-९ का ६२ वर्षिय ईन्द्र बहादुर कोइरालाको मृत्यु भएको छ ।
  • हिजो बेलुकी सवा ७ बजे स्कारपियोको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्री कोईरालाको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा पौने ८ बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
  • ठक्कर दिने सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

झापाको शिवसतासी-७ डुडामारीमा हिजो बेलुकी मे १ च ४००१ नम्बरको स्कारपियोको ठक्करबाट झापा धरमपुर-९ का ६२ वर्षिय ईन्द्र बहादुर कोइरालाको मृत्यु भएको छ । हिजो बेलुकी सवा ७ बजे स्कारपियोको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्री कोईरालाको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा पौने ८ बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?