गुण्डानाइके दावा लामाका सहयोगी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
गुण्डानाइके दावा लामाका सहयोगी पक्राउ

सारांश

  • काठमाडौं, २८ असार ।
  • गुण्डानाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीवार बिहान पक्राउ परेका छन् ।
  • लामालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएकोक छ ।

काठमाडौं, २८ असार । गुण्डानाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीवार बिहान पक्राउ परेका छन् । लामालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएकोक छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामा पक्राउ परेको जानकारी दिएका छन् । पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।

बुद्धचित्त लामाको तस्करीमा पनि संलग्न सत्यमान लामामाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको आरोप पनि लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भद्रपुर नगरपालिकाको बजेट
भद्रपुर नगरपालिकाको बजेट
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
रिपोर्ट आएपछिमात्रै प्रधानमन्त्री ‘डिस्चार्ज’ हुने
रिपोर्ट आएपछिमात्रै प्रधानमन्त्री ‘डिस्चार्ज’ हुने
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
प्रधानमन्त्रीसँग गण्डक र सुस्ता समस्या समाधान गर्न माग
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
नेकपा एसको घोषणापत्र : घरघरमा विजुली, जनजनमा शेयर, २ सय युनिटसम्म विजुली निशुल्क
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने