लम्जुङमा प्रारम्भमै देव गुरुङ दोब्बरले पछि
सारांश
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको लम्जुङ प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ।
- र, कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
- बाहिरिएको मत परिणामअनुसार कांग्रेसका दिलबहादुर घर्तीले १६२८ मत ल्याएका छन् भने माओवादी केन्द्रका देव गुरुङले ७६९ मत ल्याएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको लम्जुङ प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र, कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
बाहिरिएको मत परिणामअनुसार कांग्रेसका दिलबहादुर घर्तीले १६२८ मत ल्याएका छन् भने माओवादी केन्द्रका देव गुरुङले ७६९ मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया