लक्षण नदेखिएकालाई १० दिनमा डिस्चार्ज निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ।
  • मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो।
  • १० दिनपछि पनि रिपोर्ट पोजिटिभ आए १४ दिनसम्म राखेर परीक्षण नगरी पठाउन निर्देशन भएको छ।

स्वास्थ्य मन्त्रालयले लक्षण नभएका तर अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १० दिनपछि पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतको कोभिड १९ इन्सिडेन्ट कमान्ड सिस्टमले यस्तो निर्देशन दिएको हो। १० दिनपछि पनि रिपोर्ट पोजिटिभ आए १४ दिनसम्म राखेर परीक्षण नगरी पठाउन निर्देशन भएको छ। मन्त्रालयले कुनै पनि कोभिड १९ अस्पतालले लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई १४ दिनभन्दा बढी राखे त्यसको शोधभर्ना नदिने निर्णय गरे पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?