हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हिजो परेको चट्याङले ३ जनाको ज्यान गयो

सारांश

  • हेटौँडा, २४ वैशाख- हिजो राति परेको चट्याङ लागेर मकवानपुर र हेटौंडा गरी ३ जनाको ज्यान गएको छ ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि गाउँपालिका–२ की ३० वर्षीय भीमलाल स्याङतान र उनकी तीन वर्षीया छोरी विमलाको ज्यान गएको छ ।
  • त्यसैगरी हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिएका छन् ।

हेटौँडा, २४ वैशाख- हिजो राति परेको चट्याङ लागेर मकवानपुर र हेटौंडा गरी ३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि गाउँपालिका–२ की ३० वर्षीय भीमलाल स्याङतान र उनकी तीन वर्षीया छोरी विमलाको ज्यान गएको छ ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएकी हेटौंडा चिसापानीकी १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Samita Kc

    So sad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
अवरुद्धविहीन बैठक सम्झँदै ‘संसद् दिवस’
अवरुद्धविहीन बैठक सम्झँदै ‘संसद् दिवस’
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुँदै
असार १ गते आइतबारको राशीफल यस्तो छ, कसैलाई आर्थिक विवाद हुने त कसैलाई आकस्मिक धन लाभ
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट
सूदुरपश्चिममा लोप हुँदै पानीघट्ट
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !

तपाईंले छुटाउनुभयो कि?