हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा ! (विज्ञप्तीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
२७ पटक हेरिएको
Shares
हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा ! (विज्ञप्तीसहित)

सारांश

  • काठमाडौ ।
  • नेपालमा एक समुहले फेरी सशस्त्र यु’द्धको घोषणा गरेको छ ।
  • आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह-ति-यारको तस्विरसहित यु’द्धकोे घोषणा गरेको हो ।

काठमाडौ । नेपालमा एक समुहले फेरी सशस्त्र यु’द्धको घोषणा गरेको छ । आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह-ति-यारको तस्विरसहित यु’द्धकोे घोषणा गरेको हो । परिषद्ले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

०४७ सालको संविधान पुर्नस्थापना हुनुपर्ने परिषद्को प्रमुख माग रहेको छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, पाँच विकास क्षेत्रजस्ता त्यहाँ रहेका प्रावधान पुर्नस्थापना हुनुपर्ने परिषद्ले माग गरेको छ ।

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि आफूहरूले सशस्त्र यु’द्धको घोषणा गर्नुपरेको परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नाम उल्लेख नगरी परिषद्का केन्द्रीय अध्यक्षको हस्ताक्षर भने छ । ‘यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रो’ही र खर्चिलो संघीयतालाई ध्यान दिएर सशस्त्र यु’द्धको घोषणा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । परिषद्ले विभिन्न २० बुँदे माग राखी सशस्त्र यु’द्धको घोषणा गरेको जनाएको छ ।

जसमा एमसिसी सम्झौता खारेज गरिनुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेजस्ता माग छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ- नेता सिंह
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च
सरकारले तोकेको कर तिर्न छोडेर एनसेल फेरि पुग्यो सर्वोच्च
शक्ति बढाउन खानुस् यी कुरा
शक्ति बढाउन खानुस् यी कुरा
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म
नेपालको रुस्लान डिपिएल-२ को लागि आईफ्लिक्स एकमात्र अनलाइन प्लेटफर्म
ओलम्पियन विष्ट टर्की प्रस्थान
ओलम्पियन विष्ट टर्की प्रस्थान
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि

तपाईंले छुटाउनुभयो कि?