होस गर्नुस् यी खानाले नपुंसक बनाउन सक्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
होस गर्नुस् यी खानाले नपुंसक बनाउन सक्छ

सारांश

  • तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन ।
  • भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् ।
  • भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि ।

तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन । भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् । भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि । केही भोजनहरू जसलाई भुलेर पनि सेवन गर्नु हुँदैन । यसले नपुंसकता ल्याउन सक्दछ ।

माइक्रोवेभ पपर्कन
माइक्रोवेभमा तयार गरिएको मकैको पपर्कन मीठो त हुन्छ तर यसमा हुने प्रजिर्वे्टिव्स, सोडियम र सोया प्रोटिन स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छ । ह्यूमन रिप्रोडक्सन तीन जर्नलमा प्रकाशित शोधका अनुसार माइक्रोवेभ पपकर्नको अधिक सेवन नपुंसकताको जोखिमलाई ६० प्रतिशतले बढाउँदछ । यसले थाइराईडलाई समेत समस्या पार्दछ र प्रतिरक्षा क्षमता घटाउँदछ ।

वनस्पति घ्यू
वनस्पति घ्यूको प्रयोगले मोटोपनको खतरा अधिक हुन जान्छ । यसमा ट्रान्स चिल्लोपदार्थ र असंतृप्त चिल्लो पदार्थ अधिक मात्रामा हुन्छ जसले शरीरमा एकदमै गर्मी समेत बनाउँदछ । यसले खराब कोलेस्ट्रोलको मात्रा वृद्धि गरी हृदय रोग नपुंसकताको खतरा बढाउँदछ ।

तयारी मासु
पकाएर खानका लागि डब्बामा बन्द अवस्थामा पाइने मासु शरीरका लागि एकदमै फाइदाजनक छ किनकि यसले स्तन क्यान्सर बनाउने समस्या अधिक हुन्छ । यसमा हेटोसाइक्लिक एमाइन्ज, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन तथा एडभान्स ग्लाइसेन्स इन्ड प्रोडक्ट्स जस्ता तत्वहरू हुन्छ । यसले कोलोन क्यान्सर, स्तन क्यान्सर, हृदय रोग, किड्नीको रोग एवं मधुमेह जस्ता खतरालाई पनि निम्त्याँउछ ।

प्याक फलफूल तथा तरकारी
डब्बामा बन्द अवस्थामा रहेका फलफूल तथा तरकारीलाई बन्देज गर्नुपर्दछ किनभने यसमा बीपीए नामक तत्व राखिएको हुन्छ जसले शरीरमा एसिडिटीको समस्यालाई भित्र्याउँदछ । यसले शरीरलाई अस्वस्थ बनाउँदछ र प्रतिरक्षा घटाउँदछ ।

श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ । एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ । समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको लेखेकी छन् ।

विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रडाणित बनाएपछि यो कदम उठाएको बताएकी छन् । उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ । उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८(१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुपथ मूल्य पसल माघ २ सम्म
सुपथ मूल्य पसल माघ २ सम्म
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
५५ वटा सीमा स्तम्भ खोई !
५५ वटा सीमा स्तम्भ खोई !
देउवाले हकार्दै प्रकाशमानलाई ‘तपाइँ चुप लाग्नुस् भनेपछि…’
देउवाले हकार्दै प्रकाशमानलाई ‘तपाइँ चुप लाग्नुस् भनेपछि…’
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता