क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४१ पटक हेरिएको
Shares
क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस

सारांश

  • वाशिङ्टन ।
  • हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् ।
  • “हामीसँग यसको प्रमाण छ ।

वाशिङ्टन । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् ।

“हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ,“ पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् ।
प्रवक्ता पेस्कोभले भने– “अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ । वाशिङ्गटनका लागि “द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ ।“
रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा आक्रमण गर्न दुईवटा ड्रोन प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई जनाए अनुसार आक्रमणमा “संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता छैन“।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
Dozens rally for jailed Reuters reporters in Myanmar
Dozens rally for jailed Reuters reporters in Myanmar
कपिल शर्मामा शोमा पुगेकी आलिया रिसले आगाे!
कपिल शर्मामा शोमा पुगेकी आलिया रिसले आगाे!
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
प्रधानन्यायाधीशको जिम्मेवारी पाएका श्रेष्ठले सम्हाले कार्यभार
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
टीकाको साइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा
टीकाको साइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा