१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
सारांश
- जाजरकोट, मंसिर २२ – जाजरकोटमा अहिलेसम्म १० हजार २०७ मत गन्दा बाम गठबन्धनका उम्मेदवार एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले आधा भन्दा बढी मत पाउनुभएको छ ।
- गणना गरिएका मत मध्ये उहाँले ५ हजार ५६० मत प्राप्त गर्नुभएको छ ।
- उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले भने ३ हजार ७०३ मत प्राप्त गर्नुभएको छ ।
जाजरकोट, मंसिर २२ – जाजरकोटमा अहिलेसम्म १० हजार २०७ मत गन्दा बाम गठबन्धनका उम्मेदवार एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले आधा भन्दा बढी मत पाउनुभएको छ । गणना गरिएका मत मध्ये उहाँले ५ हजार ५६० मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले भने ३ हजार ७०३ मत प्राप्त गर्नुभएको छ । ६० हजार ८ सय ३४ मत खसेको जाजरकोटमा अब ५० हजार ६२७ मत गन्न वाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया