समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड

सारांश

  • काठमाडौं, १९ वैशाख।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भैसकेको बताएका छन् ।
  • प्रचण्डले बराबरी हैसियतमा एकता गर्नुपर्ने माओवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको आजको बैठकमा बताएका छन् ।

काठमाडौं, १९ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भैसकेको बताएका छन् ।

प्रचण्डले बराबरी हैसियतमा एकता गर्नुपर्ने माओवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको आजको बैठकमा बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले ६० र ४० को आधारमा नभई समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताए । एमाले नेतृत्व माओवादीको जनयुद्धलाई स्वीकार गर्न तयार भएको पनि प्रचण्डले बैठकमा बताएको एक नेताले बताए ।

त्यसैगरी, प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनैपनि नेताहरु एकीकृत पार्टीमा उचित हैसियतमा रहने गरी व्यवस्थापन गर्न लागिएको अध्यक्षले बताएको बैठकपछि प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।

प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी रहेका विषयमा छलफल गर्ने बताइन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
नेपालका एकल महिलाको सफलताबाट हौसीइन इटालीकी मारिया भर्जिनिया पिसबिन
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
recruitment – Best Practices for people who do buiness Management
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
काठमाडौं
काठमाडौं
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
कर्मचारी खान्छन् १२१ प्रतिशत भत्ता, हेर्नुस् कसले कति बुझ्छन्
कर्मचारी खान्छन् १२१ प्रतिशत भत्ता, हेर्नुस् कसले कति बुझ्छन्