१ सय १५ वर्षिय धनुमारीकाे निधन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
१ सय १५ वर्षिय धनुमारीकाे निधन !

सारांश

  • काठमाडाैँ १२ असाेज ।
  • नेपालकै ज्येष्ठ नागरिकका रुपमा चिनिएकी धनकुमारी गुरुङ्काे १ सय १५ वर्षकाे उमेरमा निधन भएकाे छ ।
  • पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको शुक्रबार बिहान ११५ वर्षको उमेरमा निधन भएको हाे ।
काठमाडाैँ १२ असाेज ।नेपालकै ज्येष्ठ नागरिकका रुपमा चिनिएकी धनकुमारी गुरुङ्काे १ सय १५ वर्षकाे उमेरमा निधन भएकाे छ । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको शुक्रबार बिहान ११५ वर्षको उमेरमा निधन भएको हाे ।
धनकुमारी गुरुङ्काे आफ्नै निवासमा निधन भएको हो। नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए।
स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?