१ सय ३० तोला सुन सहित सुमन कुमारलाई प्रहरीद्वारा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
३० पटक हेरिएको
Shares
१ सय ३० तोला सुन सहित सुमन कुमारलाई प्रहरीद्वारा पक्राउ

सारांश

  • मकवानपुर, ३० असार.
  • भारत मोतीहारी जटिहाती–९ बस्ने ३५ वर्षीय सुमन कुमारलाई १ सय ३० तोला (१० तोलाको १३ पिस ) सुन सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
  • हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित चेक प्वाईन्टमा प्रहरीले काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको ना.

मकवानपुर, ३० असार.
भारत मोतीहारी जटिहाती–९ बस्ने ३५ वर्षीय सुमन कुमारलाई १ सय ३० तोला (१० तोलाको १३ पिस ) सुन सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित चेक प्वाईन्टमा प्रहरीले काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको ना.१ ज ४०२९ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा सुमोमा यात्रा गरी आएका कुमारको साथबाट उक्त सुन बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?