फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए

सारांश

  • एजेन्सी२८,मंसिर ।
  • फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरीसँगको गोली हानाहानको क्रममा मारिएका छन्।
  • मंगलबार स्ट्रास्बर्गको क्रिसमस बजारमा भएको आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने अन्य कैयौँ गम्भीर घाइते भएका थिए।

एजेन्सी२८,मंसिर ।फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरीसँगको गोली हानाहानको क्रममा मारिएका छन्।मंगलबार स्ट्रास्बर्गको क्रिसमस बजारमा भएको आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने अन्य कैयौँ गम्भीर घाइते भएका थिए।

घटना भए लगत्तै प्रहरीले आक्रमणकारीको खोजतलाश थालेको थियो।

पछिल्लो कारबाहीमा मारिएका २९ वर्षीय शेरिफ शेकाट फ्रान्स र जर्मनीमा विभिन्न आपराधिक कार्यहरूमा यसअघि पनि संलग्न रहेको प्रहरीको भनाइ छ।

शेकाटको अनुहार क्रिसमस बजारमा भएको आक्रमणमा शंकास्पद भनेर सार्वजनिक गरिएको तस्बिरसँग मिल्दोजुल्दो भेटिएपछि गस्तीमा रहेका ३ जना प्रहरीको समुहले उनलाई रोक्ने प्रयास गरेको तर उनले फर्केर गोली प्रहार थालेपछि उनीविरुद्ध प्रहरीले गोली चलाएको त्यसपछि शेकाटको मृत्यु भएको फ्रान्सका आन्तरिक मन्त्री क्रिश्टोफर कास्टानेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ : औषधिभन्दा ठूलो आत्मबल रहेछ
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !
पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’
राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन

तपाईंले छुटाउनुभयो कि?