२९ जना जनता रहेकाे याे देश जहाँका राष्ट्रपतिले नै घुमाउँछन् पर्यटकलाई !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
२९ जना जनता रहेकाे याे देश जहाँका राष्ट्रपतिले नै घुमाउँछन् पर्यटकलाई !

सारांश

  • तपाईले राष्ट्रपति बिच सकडमा एक्लै हिँडेको कहिल्यै देख्नुभएको छ ?
  • प्रसंग हो मोलोसिया नाक देशको ।
  • जहाँको जनसंख्या ३३ जना छ ।

तपाईले राष्ट्रपति बिच सकडमा एक्लै हिँडेको कहिल्यै देख्नुभएको छ ? प्रसंग हो मोलोसिया नाक देशको । जहाँको जनसंख्या ३३ जना छ । जहाँ २९ जना ब्यक्ति र ४ वटा कुकुर गरेर कुल जनसंख्या ३३ जनाको रहेको छ । अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको डेलिमेलले उल्लेख गरेको छ ।

स्थापनाकालदेखि नै केभिन बघले आफूलाई तानाशाह घोषित गरे संचालन गरिरहेको यो देशका नागरिक नै ति राष्ट्रपतिका नातेदार नै छन् । स्वघोषित यो देशलाई अहिलेसम्म मान्यता भने दिइएको छैन । जुन देश २ घण्टामा नै घुमेर सकिन्छ । जहाँ पर्यटकहरुलाई घुमाउने काम नै राष्ट्रपतिले गर्दै आएका छन् ।

तस्विरः

स्राेतः गुगल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा
सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा
आगलागीबाट रु २५ लाखको क्षति
आगलागीबाट रु २५ लाखको क्षति
पछिल्लो २४ घण्टामा ५३१६ कोरोना संक्रमित थपिए
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !