३२ हजार कर्मचारी अलपत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ ।
  • उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।
  • यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो छ, करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ ।

काठमाडौं – देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ ।

उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो छ, करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ । हामीलाई होइन ।

तर, करार कर्मचारीले सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।उनीहरुले आफूहरुलाई तत्काल स्थायी गरिनुपर्ने माग गरेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?
सञ्चार नहुँदा कसरी खबर पुराउँथे उहिले बाजेका पालामा ?
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’
घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’
नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने
नेपाल–हङकङ एकदिवसीय व्यापार मेला हुने
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
झापामा लागुऔषधका ५५४ कारोवारी पक्राउ
झापामा लागुऔषधका ५५४ कारोवारी पक्राउ
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा