आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफुलाई अस्थिर र असक्षम व्यक्तिको आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित रहेको भन्दै आफु पुस्तकमा भनिए जस्तो असक्षम र अस्थिर नरहेको बताएका छन् ।
  • पत्रकार माइकल बुल्फले लेखेको उक्त पुस्तकमा लेखकले राष्ट्रपति ट्रम्पलाई उनका निकट सल्लाहकारले पनि राष्ट्रपति पदका लागि उनी योग्य रहेको बारे प्रश्न गरेको उल्लेख गरिएको छ ।
  • ‘फायर एण्ड फ्युरी’ नामक उक्त पुस्तक सार्वजनिक नहुँदै अहिले विश्वव्यापीरुपमै चर्चित बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफुलाई अस्थिर र असक्षम व्यक्तिको आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित रहेको भन्दै आफु पुस्तकमा भनिए जस्तो असक्षम र अस्थिर नरहेको बताएका छन् । पत्रकार माइकल बुल्फले लेखेको उक्त पुस्तकमा लेखकले राष्ट्रपति ट्रम्पलाई उनका निकट सल्लाहकारले पनि राष्ट्रपति पदका लागि उनी योग्य रहेको बारे प्रश्न गरेको उल्लेख गरिएको छ । ‘फायर एण्ड फ्युरी’ नामक उक्त पुस्तक सार्वजनिक नहुँदै अहिले विश्वव्यापीरुपमै चर्चित बनेको छ । पुस्तकका आफुबारे लेखिएका नकरात्मक टिप्पणीलाई लिएर ट्रम्प चिन्तित बनेको समेत देखिएको छ । केही दिन अघि राष्ट्रपति निकट वकिलहरुले पुस्तक सार्वजनिक हुनबाट रोक्न गृहकार्य सुरु गरेको समाचार समेत बाहिरिएको थियो । ट्रम्पले पुस्तकका लेखकलाई धोकेवाजको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
देशको इज्जत राखेको भन्दै प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई
फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ
गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण