५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउनेबारे आफ्नो पार्टीले निर्णय लिईसकेको दाबी गरे ।
  • पौडेलले भने,‘प्रदेश नम्बर पाँचको राजधानी कहाँ हुन्छ ?
  • त्यो कुरा हामीलाई थाहा हुन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउनेबारे आफ्नो पार्टीले निर्णय लिईसकेको दाबी गरे । पौडेलले भने,‘प्रदेश नम्बर पाँचको राजधानी कहाँ हुन्छ ? त्यो कुरा हामीलाई थाहा हुन्छ । पाँच नम्बर प्रदेशको राजधानी वुटवल हुन्छ, कसरी भने, प्रदेशको राजधानी प्रदेश सभाका सदस्यले बनाउँने हो । त्यसैले प्रदेश नम्बर पाँच हामी टुक्राउँन दिदैनौँ। माओवादी र काँग्रेसले चाहेका छैनन् होला । तर एमालले प्रदेश पार्टी कार्यलय वुटवलमा राखेको छ । अन्य पार्टीको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि

तपाईंले छुटाउनुभयो कि?