५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ

सारांश

  • काठमाडौं १७,माघ।
  • देशकै राजधानी काठमाडौंमा  जिल्ला अदालत काठमाडौंका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
  • चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो ।

काठमाडौं १७,माघ।देशकै राजधानी काठमाडौंमा  जिल्ला अदालत काठमाडौंका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चालिसेले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराईदिन्छु भनी ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
एमाले फुट्न सक्छ, संविधानविद् डाक्टर भिमार्जुन आर्चाय….
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै
लिखु संगम बचत तथा ऋण  सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !

तपाईंले छुटाउनुभयो कि?