९३ निर्माण कम्पनीलाई कालोसुचीमा!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!

सारांश

  • सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिको काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ ।
  • कार्यलयले सन् २०१७ मा सम्झौताअनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।
  • त्यस्तै, कालोसुचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वोच्च अदालतको कालोसुची स्थगन गर्न अन्तरिम आदेश दिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिको काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ ।

कार्यलयले सन् २०१७ मा सम्झौताअनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।

त्यस्तै, कालोसुचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वोच्च अदालतको कालोसुची स्थगन गर्न अन्तरिम आदेश दिएको छ । कारवाही पर्नेमा निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)
गायिका कोमल वली मन्त्रीमा नियुक्त, सल्लाहकारमा पशुपति शर्मा (भिडियो)
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
बजारको दायाँबायाँ व्यवसायीले राखेका सामग्री हटाइँदै
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
सरकारले भ्रष्टाचारी जोगाएको कांग्रेस नेताको आरोप
सरकारले भ्रष्टाचारी जोगाएको कांग्रेस नेताको आरोप
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन
पैसा नलाग्ने दुबई जान पाँच लाख 
पैसा नलाग्ने दुबई जान पाँच लाख 
तिहार र छठका लागि पाँच करोडको स्याउ आयात
तिहार र छठका लागि पाँच करोडको स्याउ आयात
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु
अष्ट्रेलियामा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु