धादिङमा बस दुर्घटना हुँदा ३१ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
धादिङमा बस दुर्घटना हुँदा ३१ घाइते

सारांश

  • काठमाडौं ।
  • काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबहाक बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
  • धादिङको बेनीघाटरोराङ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका हुन् ।

काठमाडौं । काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुबहाक बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धादिङको बेनीघाटरोराङ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका हुन् ।

तीव्र गतिमा गुरिहेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय बजारवासी र प्रहरीले उद्धार गरी स्थानयि अस्पताल लगिएको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
पण्डित बाजेको लौरी हेरेपछि नायिका सन्ध्या केसी रोइन ( भिडियो सहित्)
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
सरापे र रेम्बो डिस्को गएर झगडा गरेपछि…
सरापे र रेम्बो डिस्को गएर झगडा गरेपछि…
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
साउन २६ गते आइतबारको राशिफल यस्तो छ
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा
बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने

तपाईंले छुटाउनुभयो कि?