राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध

सारांश

  • एजेन्सी ।
  • मानिसहरु चर्चामा आउनको लागि के सम्म गर्देन् ।
  • यस्तैमा हामी तपाईहरु लाई केहि महिना अगाडि मात्रै ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध राखेकी महिलाको चर्चाको बारेमा जानकारी गराउन गईरहेका छौं ।
एजेन्सी । मानिसहरु चर्चामा आउनको लागि के सम्म गर्देन् । यस्तैमा हामी तपाईहरु लाई केहि महिना अगाडि मात्रै ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध राखेकी महिलाको चर्चाको बारेमा जानकारी गराउन गईरहेका छौं ।
बेलायतकी ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी एक महिलाले ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् । त्यहि पनि विवाहित पुरुषहरुसंग जसका आफ्नै श्रीमती रहेका छन् ।
ती महिलाले डाक्टर पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताएकी छन् । ति महिलाले आफु सेक्स एण्ड रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन ।
र हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेकोले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।
दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार आफ्ना प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् ।
उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन नसकिरहेको अवस्थामा यस्तो हुने वेल्डे दावि गर्छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?