यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै

सारांश

  • काठमाण्डौ ।
  • दोश्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहेको छ ।
  • पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमाले अगाडि देखिएको छ ।

काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहेको छ । पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमाले अगाडि देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार १ स्थानमा विजयी हासिल गरेको एमालेले ७२ स्थानमा अग्रता हासिल गरिरहेको छ  । त्यसैगरी नेपाली कांग्रेसले पनि १ ठाउँमा विजयी हासिल गरेको छ भने ७० स्थानमा अग्रता हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा विजय प्राप्त गरेको छ भने २२ स्थानमा अग्रता हासिल गरेको छ ।  फोरम र नयाँ शक्तिले ५ स्थानमा अग्रता हासिल गरिरहेका छन् । त्यस्तै, फोरम लोकतान्त्रिकले ५ स्थानमा अग्रता हासिल गरिरहेको छ भने राप्रपाले २ स्थानमा अग्रता हासिल गरिरहेको छ । त्यस्तै अन्य साना दलहरुले ३ स्थानमा अग्रता हासिल गरिरहेका छन् ।  प्रमुख पदमा नेपाली कांग्रेस बझाङको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धामी विजयी भएका हुन् । नेकपा एमालेले बझाङको मस्टा गाउँपालिका अध्यक्ष जित हासिल गर्यो भने माओवादी केन्द्रका कर्णबहादुर कठायत सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा विजयी भए ।   नेपाली कांग्रेस बझाङको काँडा गाउँपालिका उपाध्यक्षमा कल्पना बोहरा , नेकपा एमाले बझाङको मस्टा गाउँपालिका उपाध्यक्षमा भगवती बोहरा माओवादी केन्द्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यमा विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
हायात होटल विवाद : के छ सरकारलाई बुझाएको प्रतिवेदनमा
हायात होटल विवाद : के छ सरकारलाई बुझाएको प्रतिवेदनमा
इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार
इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
‘मितिनी’ र ‘सोल्टी’ जहाज चढेर चीन गए
‘मितिनी’ र ‘सोल्टी’ जहाज चढेर चीन गए
प्रधानमन्त्री ओली ल्हासा पुगे, यस्तो छ आजको कार्यक्रम
प्रधानमन्त्री ओली ल्हासा पुगे, यस्तो छ आजको कार्यक्रम
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो
वीरगञ्जमा ३ भारतीयमा कोरोना संक्रमण भेटियो