राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ
सारांश
- २०६३ यता विभिन्न राजदुतावास तथा कुटनीतिक नियोगका प्रमुखलाई राष्ट्रपतिले गर्ने र सपथ प्रधानमन्त्रीले खुवाउने व्यवस्था रहि आएको थियो ।
२०६३ यता विभिन्न राजदुतावास तथा कुटनीतिक नियोगका प्रमुखलाई राष्ट्रपतिले गर्ने र सपथ प्रधानमन्त्रीले खुवाउने व्यवस्था रहि आएको थियो । तर सोमबार बसेको मन्त्रीपरिषद बैठकले यो व्यवस्थामा परिवर्तन गर्दै विभिन्न मुलुकका राजदुत तथा कुननीतिक निकायका प्रमुखको सपथ राष्ट्रपतिले नै खुवाउने तयारी गरेको बुझिएको छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया