गाडीको सिटमा अर्को प्रेमलिलाः भिडियो भयो भाइरल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गाडीको सिटमा अर्को प्रेमलिलाः भिडियो भयो भाइरल

सारांश

  • काठमाडौं ।
  • अहिले सामाजिक सञ्जालमा विकृति बढ्दै गएको छ ।
  • विभिन्न व्यत्तिले अनेक हर्कत गरेर पोष्ट्याउँदा आफन्तहरुसँग बसेर फेसबुक, ट्विटर, इंस्टाग्राम चलाउन निकै असहज भएको छ ।

काठमाडौं । अहिले सामाजिक सञ्जालमा विकृति बढ्दै गएको छ । विभिन्न व्यत्तिले अनेक हर्कत गरेर पोष्ट्याउँदा आफन्तहरुसँग बसेर फेसबुक, ट्विटर, इंस्टाग्राम चलाउन निकै असहज भएको छ । समय–समयमा लाइभमा आएरै विभिन्न जोडीले गरेका अश्लिल हर्कतले समाज नै विरक्त बन्ने गरेको छ । भर्खरै काठमाडौंमा एक व्यक्तिले सार्वजनिक यातायातमा गरेको अश्लिपन यसको उदाहरण हो ।

यता, भारतमा यस्ता घटना दिप्रतिदिन हुने गरेको पाइन्छ । पछिल्लो समय मेट्रो स्टेशनको लिप्टमा बसेका एक जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुले एकआपसमा ‘किस’ गरिरहेको भिडियो भाइरल भएको छ । भिडियोमा दुवैजनाले सीसीटिभीको कुनै चाल पाएका थिएनन् । पछि सीसीटिभीको बारेमा पत्ता लाग्यो उनीहरु आत्तिएको जस्तो देखिएका छन् ।

२४ घण्टाको दौरानमा जोडीका तीन भिडियो सार्वजनिक भएका छन् । भिडियो आफ्नै ध्यानमा प्रेमलिलामा लिप्त देखिन्छन् । भिडियो मेट्रो कन्ट्रोल रुमबाट आउट भएको हो । यो बिषयमा भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । हैदरावाद मेट्रो रेल लिमिटेडका प्रवक्ताले भिडियो आउट भएको पुष्टि गरेका छन् ।

मेट्रोको लिफ्टमा सीसीटिभी जडान भएको थियो । जोडी आफ्नै सुरमा प्रेममा थिए । तेस्रो भिडियोमामात्रै उनीहरु आत्तिएका छन् । जब उनीहरुले सीसीटिभी भएको थाहा पाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?