विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन्।
  • उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन्।
उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए।
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
घर बनाउन नसक्नेलाई कर्जा र थप अनुदान दिने सरकारको तयारी
घर बनाउन नसक्नेलाई कर्जा र थप अनुदान दिने सरकारको तयारी
People’s representatives from Congress hold separate press meet in Bhaktapur
People’s representatives from Congress hold separate press meet in Bhaktapur
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
वैशाख अन्तिम साता घलेगाउँ महोत्सव
वैशाख अन्तिम साता घलेगाउँ महोत्सव
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
कोलकातामा नेपाल भवन बनाउन आह्वान
कोलकातामा नेपाल भवन बनाउन आह्वान

तपाईंले छुटाउनुभयो कि?