रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
४० पटक हेरिएको
Shares
रवीन्द्र अधिकारीको विषयमा केपी ओलीले किन यसो भने ?

सारांश

  • प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको स्पष्ट पारेका छन् ।
  •  ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • उनले भने,‘अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको हो ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको स्पष्ट पारेका छन् । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको हो ।’ यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
तुलसी रोपेर हरिशयनी एकादशी मनाइदै, यस्तो छ तुलसी रोप्नुको धार्मिक कारण
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन
अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता