चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २, २०७३
|
|
१९१ पटक हेरिएको
Shares
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।

सारांश

  • मंसिर ०२, चितवन ।
  • चितवनमा स्क्रब टाइफस रोगबाट थप एकजनाको मृत्यु भएको छ ।
  • कार्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका २२ निवासी ३५ बर्षकी महिलाको मृत्यु जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ ।

मंसिर ०२, चितवन । चितवनमा स्क्रब टाइफस रोगबाट थप एकजनाको मृत्यु भएको छ ।

कार्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका २२ निवासी ३५ बर्षकी महिलाको मृत्यु जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनस्वास्थ्या कार्यलय, चितवनका भेक्टर कन्ट्रोल नीरीक्षक राम के.सी ले जानकारी बताउनु भयो ।

चितवनमा यो बर्ष मात्रै छ जनाको मृत्यु भएको छ । मुसाको शरीरमा हुने माइट नामक किराले टोकेर यो रोग सर्छ । यो रोगबाट चितवनमा ४७१ जना बिरामी भएका छन ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
चितवन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?