नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर

सारांश

  • मुम्बई।
  • बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइना नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् ।
  • पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा रहेको छ ।
मुम्बई। बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइना नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् । पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा रहेको छ ।
केहि समय अगाडी अभिनेता फरहान अख्तरसँग अफयेर्समा रहेकी श्रद्धा अहिले भने एक फोटो ग्राफरसँग अफ्येर्समा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । बलिवुडका प्रोफेशनल फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको अफयेर्स रहेको रिपोर्टपछि अहिले रोहनसँग घरजम गर्न लागेको मिडिया रिपोर्ट बाहिर आएको छ । श्रद्धा आफ्ना बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ । रोहन नेपाली मूलका हुन् । उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए ।
maxresdefault(59).jpg
३३ बर्षिय अभिनेत्री श्रद्धाले अर्को बर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । श्रद्धा यस अघि अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँगको अफ्येर्समा रहेको बताइएको थियो ।
अहिले श्रद्धाको अफ्येर्स रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए । रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक
नेपालसँग कुवेत ७ विकेटले पराजित, सिंगापुर विरुद्धको खेल निर्णायक
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्र्तगतको कालीखोलामा फेरी पहिरो जांंँदा बाटो पुर्ण रुपमा अवरुद्ध,सयौं सवारी जाममा , हजारौं यात्रु अलपत्र
औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ
औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ
विश्व समाचार : भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयपछि इमरान खानको कद बढेको हो ?
विश्व समाचार : भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयपछि इमरान खानको कद बढेको हो ?
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?