अवैध लागूऔषध सहित पक्राउ
सारांश
- लाहान ११,चैत।
- बरियारपट्टी गाउँपालिका-४ तेनुवापट्टीबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्मो-प्रोक्सिभन १८ थान र डाइलेक्स डि.
- सी.
लाहान ११,चैत। बरियारपट्टी गाउँपालिका-४ तेनुवापट्टीबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्मो-प्रोक्सिभन १८ थान र डाइलेक्स डि.सी. १ सय मिलि लिटरको २० बोतल सहित मिर्चैयाँ नगरपालिका-७ बस्ने २७ बर्षीया अनिला यादव र उदयपुर कटारी नगरपालिका-६ की १८ बर्षीया अपिस थापालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया