राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश

सारांश

  • महोत्तरी, फागुन ५ ।
  • राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी छ बढी नेता तथा कार्यकर्ता नेकपा माओावादी केन्द्रमा प्रवेश गरेका छन् ।
  • प्रवेश गर्नेमा रमेश बुलान, प्रमुख सल्लाहाकार, वादसिंह तामाङ जिल्ला उपाध्यक्षको नेतृत्वमा छ सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

महोत्तरी, फागुन ५ । राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी छ बढी नेता तथा कार्यकर्ता नेकपा माओावादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा रमेश बुलान, प्रमुख सल्लाहाकार, वादसिंह तामाङ जिल्ला उपाध्यक्षको नेतृत्वमा छ सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

शनिबार महात्तरीमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश विशेष कार्यक्रममा नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवीरमाला र खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
कमल थापाले भने, ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छुु’
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
रामेछापको पछिलो ताजा अपडेट :रामेछापमा बाम गठबन्धनको अग्रता कायमै
रामेछापको पछिलो ताजा अपडेट :रामेछापमा बाम गठबन्धनको अग्रता कायमै
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
कुवेतसँग विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
कुवेतसँग विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध
राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

तपाईंले छुटाउनुभयो कि?