किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
किन आए भुटानका पूर्व प्रधानमन्त्री नेपालमा !

सारांश

  • काठमाडौं ।
  • भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् ।
  • उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आएको बताइएको छ ।

काठमाडौं । भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् । उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आएको बताइएको छ ।

म हिन्दुकुश हिमालय क्षेत्र, हिमनदीबारे जानकारी लिन इसिमोडमा काठमाडौं आएको बताएका छन् । ‘अब म हाम्रो क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर खतराप्रति चिन्तित बनेको छु,’ फेसबुकमा स्टाटस राख्दै भनेका छन् ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डेन लगायतसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै तोब्गेले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?