धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
४८ पटक हेरिएको
Shares
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धर्मका नाममा आन्दोलनो नौटंकी भैरहेको आरोप लगाएका छन् ।
  • त्यस्तै, उनले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने पनि चेतावनी दिएका छन् ।
  • मंगलबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सम्बोधन गर्दै मन्त्री बास्कोटाले यस्तो चेतावनी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धर्मका नाममा आन्दोलनो नौटंकी भैरहेको आरोप लगाएका छन् । त्यस्तै, उनले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने पनि चेतावनी दिएका छन् ।

मंगलबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सम्बोधन गर्दै मन्त्री बास्कोटाले यस्तो चेतावनी दिएका हुन् । उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?