प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’

सारांश

  • काठमाडौं ।
  • माधव नेपालले ११ महिनामा १० वटा विदेश भ्रमण गरिसकेका छन् ।
  • चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल फेरि सोमबार अमेरिका गए ।

काठमाडौं । माधव नेपालले ११ महिनामा १० वटा विदेश भ्रमण गरिसकेका छन् । चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल फेरि सोमबार अमेरिका गए ।

सोमबार बिहानको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कमरेडले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’ भन्दै नेपाललाई व्यंग्य गरेका थिए । स्रोतका अनुसार माधव नेपाललाई प्रधानमन्त्री ओलीको व्यंग्य सुनेर सुनेर पार्टी सचिवालयको वैठकमा नेताहरुबीच हाँसो फैलिएको थियो ।

अमेरिका उनको दोस्रो भ्रमण भएको बताए । पटकपटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्रसमेत टीकाटिप्पणी हुन थालेको छ ।

नेपालको बढ्दो विदेश भ्रमणले पार्टीभित्रसमेत पोलिटब्युरो गठनलगायतका काममा ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?