रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्

सारांश

  • एजेन्सी।
  • कारका सोखिन फुटबलर क्रिष्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् ।
  • उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ ।

एजेन्सी। कारका सोखिन फुटबलर क्रिष्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ । डेलिमेलका अनुसार यो कारको मूल्य ९५ लाख पाउण्ड (१ अर्ब ३८ करोड २५ लाख नेपाली रुपैयाँ) पर्छ । यो अहिलेसम्म बनेका कारहरुमध्ये सबैभन्दा महंगो कार हो ।

यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो । बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् । रोनाल्डो महंगा कारका सौखिन छन् र नको कलेक्सनमा पहिल्यै महंगा कारहरु छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?