लागुऔषध सहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
लागुऔषध सहित दुई पक्राउ

सारांश

  • उदयपुर २३,चैत।
  • प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
  • चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार  त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय बिष्णु तामाङ र १८ बर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको हाे।

उदयपुर २३,चैत। प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार  त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय बिष्णु तामाङ र १८ बर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको हाे।

लागु औषध सहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ हजार पुलिस  एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
३ हजार पुलिस एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
सोमबार ७ हजार ४२५ जनामा कोरोना पुष्टि
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
प्रदेश ४ मा प्रत्यक्षमा खसआर्य बहुमत
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै
राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै
क्षमापूजा गरी इन्द्रजात्रा मनाइदै, रथयात्रा स्थगित
क्षमापूजा गरी इन्द्रजात्रा मनाइदै, रथयात्रा स्थगित
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न