जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
५४ पटक हेरिएको
Shares
जिदानको ट्रान्सफर लिस्टः रियल मड्रिडमा ५ खेलाडी आउट, ५ खेलाडी इन, हेर्नुहोस सूची

सारांश

  • काठमाडौं।
  • लगातार ४ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिड अहिले दयनीय हालतमा छ ।
  • प्रशिक्षक जिनेदिन जिदान र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एकैपटक बाहिरिएपछि मड्रिडको हालत बिग्रिएको हो ।

काठमाडौं। लगातार ४ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिड अहिले दयनीय हालतमा छ । प्रशिक्षक जिनेदिन जिदान र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एकैपटक बाहिरिएपछि मड्रिडको हालत बिग्रिएको हो । यही हालत सुधार गर्नको लागि प्रशिक्षक जिदान पुनः फर्किएका छन् । यद्यपि यही टिमबाट भने उनले केही सुधार गर्न सक्ने स्थिति देखिएको छैन । समर ट्रान्सफर विण्डो खुलेसँगै उनी क्लवबाट केही खेलाडीलाई विदा गर्ने र केही खेलाडीलाई भित्र्याउने सोचमा छन् ।

पछिल्लो जानकारीअनुसार जिदान केही खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । ती खेलाडीलाई क्लवबाट विदा गर्ने सोच उनले बनाइसकेका छन् । केह िखेलाडीलाई त उनले पछिल्ला केही खेलमा बेन्चमै राखे । यसरी बेन्चमा राखिनुको अर्थ उनीहरुलाई विदा गर्ने सोच भएको भनेर समेत अनुमान गरियो । यस्तै उनले केही खेलाडी क्लवमा भित्र्याउने पनि सोच बनाएका छन् । पछिल्लो रिपोर्टअनुसार जिदान ५ खेलाडीलाई क्लवबाट विदा गर्न चाहन्छन् र उनीहरुको ठाउँमा पाँच नयाँ खेलाडी ल्याउन चाहन्छन् । यस्तो छ जिदानले विदा गर्न र ल्याउन चाहेका खेलाडीको सूची –

विदा गर्न लागिएका खेलाडीहरु –

१. मार्सेलो

२. ग्यारेथ बेल

३. टोनी क्रुस

४. मारियानो डियाज

५. थिबाउट कोर्टोइस

अनुबन्ध गर्न चाहेका खेलाडीहरु –

१. टाङगुइ डोम्बेले (लियोन)

२. पउल पोग्बा (म्यान्चेस्टर युनाइटेड)

३. इडेन हजार्ड (चेल्सी)

४. लुका जोभिक (इन्ट्राक्ट फ्रांकफर्ट)

५. फरल्याण्ड मेण्डी (लियोन)

(https://uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
ओलीले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याउलान् ?
ओलीले पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याउलान् ?
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
बेनीमा पक्की पदमार्ग निर्माण !
बेनीमा पक्की पदमार्ग निर्माण !
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
डा केसी फेरि अनशनमा
डा केसी फेरि अनशनमा
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमाले विजयी