केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

सारांश

  • काठमाडौं ३ जेठ ।
  • वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ ।
  • केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो ।

काठमाडौं ३ जेठ । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । नयाँ पत्रिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
सगरमाथाको चुचुरोमा लगायो चीनले आँखा
सगरमाथाको चुचुरोमा लगायो चीनले आँखा
विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना
विश्वमा मृत्युको मुख्य कारण सडक दुर्घटना
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
बाढी पीडितका लागि राहत सामग्री लिएर एमाले टोली सप्तरीमा
विप्लवका कार्यकर्ताले फुटाए बसको सिसा
विप्लवका कार्यकर्ताले फुटाए बसको सिसा
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
सहकारी संस्थालाई वित्तीय अनुशासन पालना गर्न आग्रह
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?