एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने

सारांश

  • एजेन्सी ।
  • एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने भएको छ।
  • मंगलबार एसियन क्रिकेट काउंसिल सिंगापुरमा भएको बैठकमा यो पटक पाकिस्तानलाई एसिया कप आयाजना गर्न दिने निर्णय भएको हो।

एजेन्सी । एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने भएको छ। मंगलबार एसियन क्रिकेट काउंसिल सिंगापुरमा भएको बैठकमा यो पटक पाकिस्तानलाई एसिया कप आयाजना गर्न दिने निर्णय भएको हो। २०२० मा हुने टी–ट्वान्टी विश्वकप भन्दा पहिले हुने एसिया कपको स्थान भने तोकिएको छैन्। एसिया कप खेल्ने अधिकांश देशहरु पाकिस्तानमा गएर नखेल्ने भएका कारण यो टुर्नामेन्ट यूएईमा हुने सम्भावना रहेको छ। पाकिस्तानले आफ्ना घरेलु खेलहरु युएईमै आयोजना गर्ने गरेको छ।

एसीसीका सदस्यहरुसग सल्लाह गरेर खेल हुने ठाउँको फैसला गर्ने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले भने खेल युएईमै हुनुपर्ने अडान लिएको छ। अघिल्लो वर्षको एसिया कप भारतले आयोजना गरेको थियो। पाकिस्तानले भारतमा आएर खेल्न नमानेको कारण उक्त खेल पनि युएईमा भएको थियो।

अघिल्लो वर्ष एकदिवसीय फर्म्याटमा खेलिएको एसिया कप आगामी वर्ष भने टी–ट्वान्टी फर्म्याटमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु
दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु
ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु
ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि