सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
सारांश
- काठमाडौं।
- सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।
- इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले जानकारी दियो।
काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।
इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले जानकारी दियो।
दुर्घटनमा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक सर्लाहीका करिव १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का मृतकको परिचय खुल्न सकेको छैन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया