हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
४५ पटक हेरिएको
Shares
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार

सारांश

  • काठमाडौं, साउन 8   ।
  • आफ्नो हराएको कुकुर फेला पार्ने व्यक्तिलाई कुकुरका मालिकले पुरुस्कार स्वरुप घर तथा जग्गा दिने प्रस्ताव राखेका छन ।
  • अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताए पनि अझै भेटाउन नसक्दा भेटाउनेलाई एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।

काठमाडौं, साउन 8   । आफ्नो हराएको कुकुर फेला पार्ने व्यक्तिलाई कुकुरका मालिकले पुरुस्कार स्वरुप घर तथा जग्गा दिने प्रस्ताव राखेका छन । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताए पनि अझै भेटाउन नसक्दा भेटाउनेलाई एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ रु मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
DPM Yadav for inclusive State mechanism
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
छानबिन समितिको प्रतिवेदन पेश भयो
छानबिन समितिको प्रतिवेदन पेश भयो
प्रदेश बजेट पनि ठूलै
प्रदेश बजेट पनि ठूलै
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)