आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
५७ पटक हेरिएको
Shares
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ

सारांश

  • साउन २०, काठमाण्डौ ।
  • राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताले नागरिकता खारेज गर्ने सरकारको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भ्रमण सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसंग बिशेष समय लिदै महत्तोले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा नाममात्र भन्दा आफ्नो नामसंग मिल्न गएको र यसले भ्रम सर्जना भएको तथा यसको कारण आफ्नो मानहानी भएको बताए ।

साउन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताले नागरिकता खारेज गर्ने सरकारको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भ्रमण सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसंग बिशेष समय लिदै महत्तोले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा नाममात्र भन्दा आफ्नो नामसंग मिल्न गएको र यसले भ्रम सर्जना भएको तथा यसको कारण आफ्नो मानहानी भएको बताए ।नाम सार्वजनिक गर्दा ठेगाना नभनी नाममात्र भनेको जसका कारण भ्रम सिर्जना भएको उहाको भनाई छ । महत्तोले कसैको नाममात्र भन्दा मानहानी हुने भएकाले पुरै ठेगाना खुलाएर नाम सार्वजनिक गर्न माग गरे ।

सम्बोधनका क्रममा महत्तोेले कृष्ण वहादुर महरा र पुष्प कमल दाहालको नाम लिदै उदाहरण दिएपछि नेकपा सांसदहरुले आपत्ती जनाएका थिए । नेकपा सांसदहरुले आपत्ती जनाएपछि सभामुखले महत्तोको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त शव्द रेकर्डबाट हटाउन निर्देशन दिए ।यसअघि मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता बास्कोटाले राजेन्द्र महत्तोसहितका व्यक्तिहरुको नागरिकता खारेज गर्ने निर्णय गरेको बताएका थिए । तर राजपा नेता महतोको नागरिकता भने खारेज भएको होइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई
खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई
धनकुटामा दुर्घटनामा एकको मृत्यु
धनकुटामा दुर्घटनामा एकको मृत्यु
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
ट्रकको ठक्करबाट दुईको मृत्यु
ट्रकको ठक्करबाट दुईको मृत्यु
जेठ १ गते बिहिबारको राशिफल यस्तो छ
जेठ १ गते बिहिबारको राशिफल यस्तो छ
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण