मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ

सारांश

  • काठमाडौं।
  • बिहीबार प्रधानमन्त्री पदको सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुको कार्य्विभाजन गरेका छन्।
  • पहिलो पटक सांसद बनेका बिजेपी अध्यक्ष अमित शाहलाई मोदीले गृहमन्त्रालको जिम्मेवारी दिएका छन्।

काठमाडौं। बिहीबार प्रधानमन्त्री पदको सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुको कार्य्विभाजन गरेका छन्। पहिलो पटक सांसद बनेका बिजेपी अध्यक्ष अमित शाहलाई मोदीले गृहमन्त्रालको जिम्मेवारी दिएका छन्। यसअघि गृहमन्त्रालयको जिम्मेवारी निर्वाह गरका राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि रक्षा मन्त्रीको भूमिकामा रहेकी निर्मला सितारमणलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसैगरी रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रविधि, नितिन गडकरीलाई सडक परिवहन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेर चर्चामा आएकी स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालय, पूर्व विदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रालय, पीयुष गोयललाई रेल मन्त्रालय र वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय, रविशंकर प्रसादलाई कानुन मन्त्रालय, नरेन्द्र सिंह तमोरलाई कृषि मन्त्रालय दिइएको छ।
यसैगरी डी सदानन्द गौडालाई रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकवीलाई अल्पसंख्यक मामिला मन्त्रालय, महेन्द्रनाथ पाण्डेलाई कौशल विकास मन्त्रालय, रामविलास पासवानलाई खाद्य एवं आपूर्ति मन्त्रालको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
खुलेन काठमाडौँ विश्वविद्यालयको ताला
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
नेकपाका नेता नेपाल चीन प्रस्थान
नेकपाका नेता नेपाल चीन प्रस्थान
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
डाक्टरले आन्दोलन गर्दा बिरामीले सास्ती पाए, सरकार चुप
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
सिन्धुलीमा ट्याक्टरले लियो एकजनाको ज्यान
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने

तपाईंले छुटाउनुभयो कि?