तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक

सारांश

  • चितवन प्रशासनले भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
  • तर, रवि लामिछानेका समर्थकहरुले निषेधाज्ञा तोडेर प्रदर्शन गरिरहेका छन् ।
  • प्रदर्शनकारीले हेटौडा जाँदै गरेको ६ ख ४२ र ना ४ ख ४३२५ नम्बरको ट्रक तोडफोड गरेका छन् ।

चितवन प्रशासनले भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।तर, रवि लामिछानेका समर्थकहरुले निषेधाज्ञा तोडेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले हेटौडा जाँदै गरेको ६ ख ४२ र ना ४ ख ४३२५ नम्बरको ट्रक तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले रविको समर्थनमा नाराबाजी गरिरहेका छन् । आइतबार पनि प्रदर्शनकारीले गाडी तोडफोड गरेका थिए । बा १६ च ३०४१ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका थिए ।लगातारको प्रदर्शनमा चितवनका डीएसपी एकनारायण कोइरालासहित थुप्रै प्रहरी घाइते भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असिनाले बीउ नै बाँकी राखेन
असिनाले बीउ नै बाँकी राखेन
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु पुष्टि
कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु पुष्टि
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
वाइडबडी खरिद प्रकरणमा देउवा पनि !
वाइडबडी खरिद प्रकरणमा देउवा पनि !
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
चर्चित तथा शीर्ष नेताहरुले गरे मतदान (हेर्नुहोस् तस्विरमा)
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित